Jump to content

User:Lhakpans1

From Wikipedia, the free encyclopedia

Sherpa Clans: NGOMBA थरको सवाल छ , बिशेसगरी बिगुमा  सदियौबर्षदेखी रुछेन ५ मात्र थियो जसमा गोन्बा, सुर्ब, NGOMBA ,मिन्य्क्पा,र च्याबा यी ५ थरबीच निर्बाद कुटुम्ब चलइन्दै आइरहेको थियो / बिक्रम सम्बत २०३५ मा घरधुरी संख्या गन्ति गर्दा सबै भन्दा बढी  ४७ घरधुरी NGOMBA थरको थियो / Rames Raj Kuwar ले PHD गर्दै गर्दा आफ्नो थेसिस लेख्ने क्रममा  शेर्पा जातको बारे लेखिएको हुदा निजले स्थलगत  भ्रमर्णगरि वास्तविक तथ्या उजागर गर्ने क्रममा बिगुको Ngoma  थर  र सोलुखुम्बुको खम्बचेथरको कुलबीच अन्तर सम्बध रहेको छभनि पुस्टि गरेको हुदा र २०५० सालपछि सोलुखुमबुले  khambachey हरुले हाम्रो सोलुमा ngomba थरखासै छैन ,तपाईहरुलेपनि खम्बचेनै लेख्दा उचित हुनेछ भन्ने सुझाबको अनुसरण गरि बीगुका NGOMBA हरुलेपनि जानी नजानी खम्बचे लेख्न सुरु गरियो र बिगुका सुर्ब हरुले आफुलाई सालका लेख्नमा गर्भ गर्न थालियो तर म आफै NGOMBA परिवारबाट आएको हुदा NGOMBA थरको  पहिचान लोप हुनु दिनु हुदैन भनि बुलन्द आवाज उठान गरिरहेको छु , र हालै बिस्वो शेर्पा सघले हामी शेर्पाहरुको रु सम्बधि ब्यबस्थापन गर्नकालागि एउटा समिति गठन गरीएकोछ , म उक्त समितिमा समेलभई NGOMA थर मुल थरहोभानी शेर्पाको अधिकारिक दस्ताबेजमा समाबेश गर्नकालागि प्रस्ताब पेस गरिसकेको अवस्था हो / समितिको सदश्य दोर्जी शेर्पा जीले दर्जेलिंग ,सिक्किम , गंग्तोक ,असमको स्थलगत भ्रमण गरि रु संग्कलन गरेको फोटो, समितिको बैठक बसेको तस्बिर यहॉ पोस्ट गरिएको छु /