Jump to content

User:Sencakumar

From Wikipedia, the free encyclopedia

जब मैले उसलाई फेसबुक मा देखे उनि सबै भन्दा राम्री थिइन् | नहुनु पनि कसरि उनका ति नसालु आँखा अनि उसका ति लजालु ओठ मन लोभिरहेको थियो | सायद मैले उसलाई एकै नजर मा मन पराएको थिए केहीबेर पर्खेर मैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाउने जमर्को गरे | लजाउदै भए पनि मैले उसलाई फ्रेन्ड रिक्वेस्ट पठाए अनि लाज ले भुतुक्क हुदै फेसबुक बन्द गरे